झन्डै ३० खर्ब पुग्यो सार्वजनिक ऋण

यस वर्ष अमेरिकी डलर बलियो हुँदा विनिमय दरका कारण बाह्य ऋणमा थप चाप परेको कार्यालयले जनाएको छ।