कांग्रेस विवाद : अन्तिममा विश्वप्रकाशले बोलेपछि सकियो बहस
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो ।
आज शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले …