इजरायलका दुईतिहाइ मानिस इरानसँग युद्धविरामको विपक्षमा

इजरायलमा हालै गरेको एक सर्वेक्षणमा देशका अधिकांश मानिस इरानसँग भएको युद्धविरामको विपक्षमा भएको पाइएको छ ।