क्रियाशील अद्यावधिकको निर्णयले कैलाली कांग्रेसमा विवाद, पार्टी कार्यालयमा काम ठप्प

क्रियाशील अद्यावधिकसम्बन्धी निर्णय आएपछि कैलालीस्थित पार्टी कार्यालयको मूल गेट र भित्रका सबै कोठामा ताला लगाइएको छ । कार्यालय सचिव पनि पार्टी कार्यालयमा उपस्थित छैनन् ।