टेनिसका प्रदीप : ५ पल्ट मनोनयन, २ पल्ट अवार्ड : RajdhaniDaily.com

RajdhaniDaily.com | पोखरा । १० औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी -