काठमाडौं– पछिल्लो समय अस्वस्थ खानपान र विलासी जीवनशैलीका कारण मोटोपना विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रूपमा उभिएको छ । मोटोपनाले निम्त्याउने विभिन्न दीर्घरोगहरू बढ्दै गएपछि हालै काठमाडौंमा ‘दोस्रो अन्तर्राष्ट्रिय मोटोपना सम्मेलन’ सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपाल, भारत र पाकिस्तानका १० जना वरिष्ठ जीवनशैली विज्ञ डाक्टरहरूले मोटोपना नियन्त्रण गरी स्वस्थ जीवन जिउनका लागि १० बुँदे साझा […]