एसईई परीक्षा २०८२ मा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ। कम्पनीले बिहीबारदेखि लागू हुने गरी सुरु गरेको यो योजना आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध रहने जनाएको छ। यस अफर अन्तर्गत विद्यार्थीहरूले रु. २० मै नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन्, जुन देशभरका नेपाल टेलिकमका कार्यालयहरूबाट उपलब्ध हुनेछ। नयाँ […]