५ असार, काठमाडौं । इरानले लेबनानमा हमला रोकिने ग्यारेन्टी पाए मात्र अमेरिकासँग वारत् हुने बताएको छ ।
सीएनएनले एक कूटनीतिज्ञलाई उद्धृत गर्दै जनाएअनुसार, इरानले स्विट्जरल्यान्डमा अमेरिकासँगको वार्ता पुनः सुरु गर्नुअघि लेबनानमा भइरहेको सैन्य कारबाही रोकिने पूर्ण …