कांग्रेस, एमाले र नेकपाले अग्रता लिएका ६ स्थानमा रास्वपाले दिइरहेको छ टक्कर

कांग्रेस, एमाले र नेकपाले अग्रता लिएका ३१ स्थानमध्ये ६ वटा क्षेत्रमा रास्वपासँग नै प्रतिस्पर्धा भएको छ।