काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान १:१५ बजे) त्रिशूली नदीमा खसेको छ। ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङक गाउँपालिकाकको चरौँदिनजिकै दुर्घटनामा परेर त्रिशूली नदी किनारमा खसेको हो यो दुर्घटनामा अहिलेसम्म १७ जनाको शव घटनास्थलमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घटनास्थलमै मध्यराति पुगेका स्थानीय पत्रकार […]