सिंहदरबार बनाउने मात्रै होइन बदल्ने हो : रवि लामिछाने
६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिंहदरबार बनाउने मात्रै नभई बदल्ने योजना लिएर आएको बताएका छन् ।
आज सुदूरपश्चिमको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पुराना दलको पछि नलाग्न आग्र गरे …