काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेको स्वीकारेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘योभन्दा राम्रो पोजिसन आउँछ भन्ने थियो । एमालेप्रति वितृष्णाको स्वर सामना गर्नुपरेको थिएन। जनताको समर्थन पाएकै थियौं’, उनले भने, ’परिणाम आएपछि धन्यवाद दिन जाँदा पनि जनताले साथ दिएका […]