चोटका कारण एडम मिल्ने टी–२० विश्वकपबाट बाहिर, काइल जेमिसन टिममा

९ माघ, काठमाडौं । न्युजिल्यान्डका पेस बलर एडम मिल्ने ह्यामस्ट्रिङ चोटका कारण २०२६ को टी–२० विश्वकपबाट बाहिरिएका छन् । उनको स्थानमा काइल जेमिसनलाई टिममा समावेश गरिएको छ । मिल्नेले एसए–२० लिगका क्रममा सनराइजर्स इस्टर्न केपबाट खेल्दा …