कांग्रेस केन्द्रीय कार्यालयमा दुई दिनदेखि देउवापक्षीय युवाको सुरक्षा (तस्वीरहरू)

१ माघ, काठमाडौं । पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएसँगै ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरू सुरक्षा दिएर बसेका छन् । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक रहेको भन्दै दावी गरिरहेका बेला पार्टी …