राष्ट्रियसभा निर्वाचन- १८ पदका लागि ४४ जना उम्मेदवार

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।