काठमाडौं ।नेपाली कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशबाट अन्य समूको उम्मेदवारी नभएपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। उनले उम्मेदवारी दिएको क्लस्टरमा अरू कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ । हाल औपचारिक रूपमा निर्वाचित घोषणा नभए पनि एकल उम्मेदवारीका कारण निर्विरोध भएको बताइएको छ । माघ ११ गते […]