भक्तपुरको नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

१६ माघ, काठमाडौं । भक्तपुरको थिमि नगरपालिका-७ स्थित नगदेशमा ऐतिहासिक तथा पौराणिक पुलुकिसी नाच प्रदर्शन गरिएको छ । नेवा ऐतिहासिक साँस्कृतिक भजन खल: को आयोजनामा नगदेशमा शुक्रबार साँझ पुलुकिसी नाच प्रदर्शन गरिएको हो । नगदेशमा परापूर्वकालदेखि नै …