सात लाख विद्युतीय राहदानी खरिदको सम्झौता

काठमाडौँ। राहदानी संकट समाधान भएको छ। साबिकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानै मूल्यमा नबढ्ने गरी नयाँ सात लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएसँगै अब सेवाग्राहीलाई सहज हुने भएको हो। राहदानी विभागले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै राहदानी उत्पादन कटौती हटाएको जनाएको छ। यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थान गर्न नसकेको कारण राहदानी विभागले दैनिक […]