स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।