बागमती नदी किनारका बेवारिसे सवारीसाधन हटाउन सुरु

बागमती नदीको गुहेश्वरी–गोकर्णेश्वर मन्दिर खण्डको नदी किनारमा अलपत्र अवस्थामा रहेका सवारीसाधन हटाउन सुरु गरिएको छ ।