स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘नेशनल कार्ड स्विच’ र ‘डोमेस्टिक कार्ड स्किम’ मा आबद्ध

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच (NCS) र नेशनल डोमेस्टिक कार्ड स्किम (NDCS) को प्रिन्सिपल मेम्बरसिप सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले […]