विकासको साझेदार भएकाले सरकार गठनलगत्तै निजी क्षेत्रसँग संवाद सुरू गर्‍यौं: अर्थमन्त्री

'मुलुकको विकास, रोजगारी सिर्जना र देशलाई सुदृढ बनाउन निजी क्षेत्र साझेदार हो, उनीहरूसँग सहकार्य आवश्यक छ,' मन्त्री खनालले भने।