एक सयबढी कर्मचारीको सरुवा तथा काज, हेर्नुहोस् सूची

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय सेवाका विभिन्न पद, सेवा तथा समूहमा कार्यरत एक सय भन्दा बढी कर्मचारीको सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलालीको मंसिर १ गतेको निर्णयअनुसार विभिन्न स्थानीय तहमा कार्यरत अधिकृत तथा सहायकस्तरका कर्मचारीको दोहोरो सहमतिमा सरुवा गरिएको हो । सरुवा तथा काज सरुवा गरिएकामध्ये सबैभन्दा बढी स्थानीय प्रशासन […]