माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा

काठमाडौँ –  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ।