कहिले सुधार होला मौसम ?

१३ कात्तिक, काठमाडौं। काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा वर्षा भएको छ । यो वर्ष कात्तिकमै हिमपात र भारी वर्षा भएपछि कतै किसानलाई खुशी दिएको छ भने कतै बाढी पहिरोको चिन्ता बढेको छ । हाल देशमा पश्चिमी …