मधेश सरकारको सकस : विश्वास जोगाउन कांग्रेसलाई हम्मे, नयाँ सरकार गठनको गृहकार्य
९ कात्तिक, जनकपुरधाम । गत ३० असोजमा नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरियो । त्यसयता मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार अल्पमतमा छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री यादव आफू नेतृत्वको सरकार जोगाउने कसरतमा …