दशैँमा १८३ सवारी कारबाहीबाट १ लाख ९४ हजार राजस्व संकलन

लमजुङ। दशैँ अवधिभर जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले सवारीसाधन चेकजाँच तथा निगरानीलाई तीव्रता दिँदै ट्राफिक नियम उल्लङ्घन गर्ने १ सय ८३ वटा सवारी साधनमाथि कारबाही भएको छ। कारबाहीबाट कार्यालयले कुल १ लाख ९४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतमबहादुर खत्रीका अनुसार चाडपर्वका […]