Use App
Read now
(current)
Download
nagariknetwork.com
3 घण्टा पहिले
कटारीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मोटरसाइल दुर्घटनामा घाइते भएका सम्राट खड्काको निधन भएको छ । कटारी-४ को ककुर खोला पुलमा आइतबार राति भएको दुर्घटनामा खड्का गम्भीर घाइते भएका थिए ।
पूर्ण विवरण