काठमाडौं विरुद्ध दीपको सानदार प्रदर्शन, भन्छन् :  मैले आफूलाई प्रुभ गर्नु थियो

२६ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा मंगलबार बुटवल लुम्बिनीका गोलकिपर दीप कार्कीले सानदार प्रदर्शन गरे । दीपकै उत्कृष्ट प्रदर्शनमा काठमाडौंले दश खेलाडीमा झरेको बुटवल विरुद्ध गोल गर्न संघर्ष गर्नुपरेको थियो । अन्तिमसम्म …