परराष्ट्र मन्त्रालयले भन्यो– प्रधानमन्त्रीको भारत भ्रमणकाे मिति तय भएकाे छैन

काठमाडौं । बालेन्द्र साहले प्रधानमन्त्रीको पद समहालेदेखि नै भारत भ्रमणको चर्चा चलिरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणबारे चर्चा चलेपनि हालसम्म भ्रमण हुने सकेको छैन । पछिल्लो समय मंसिर ७ र ८ मा भारत भ्रमणको मिति तय भएको समाचार बाहिरिएको थियो । यसैबीच परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेनको भारत भ्रमणको निम्ति मिति तय भइनसकेको जानकारी दिएको छ […]