वैवाहिक बन्धनमा बाँधिइँन नायिका पूजा शर्मा

अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । पूजाले शनिबार भक्तपुरस्थित एक रिसोर्टमा प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कसेकी हुन् ।