विराटनगर। कोसी प्रदेशको उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको औषधि उपचारका लागि विनियोजित सरकारी बजेट फर्जी बिल बनाएर हिनामिना गरिएको तथ्य सार्वजनिक भएको छ। केन्द्रका प्रमुख एवं आयुर्वेद चिकित्सक गम्भीर झा नै राज्यकोष हिनामिनामा संलग्न देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले गठन गरेको छानबिन समितिले ठहर गरेको छ। समितिको प्रतिवेदनले झाको नेतृत्वमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको […]