अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि पुनः आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने र नयाँ क्षमताका हतियार तैनाथ गर्ने चेतावनी दिएको छ। आईआरजीसीका प्रवक्ताले सोमबार जारी गरेको विज्ञप्तिमा अमेरिकाबाट नयाँ आक्रमण भए इरानको प्रतिरक्षा तथा जवाफी कारबाहीमा ‘महत्त्वपूर्ण परिवर्तन’ हुने बताएका छन् । ‘हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्र्याउनेछौँ, […]