सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड

सुदूरपश्चिम। सामाजिक अर्थ व्यवस्थाका महत्त्वपूर्ण अङ्गका रुपमा रहेका सहकारी संस्थाको सुदृढीकरण र सार्वजनिक छवी सुधार गर्नतर्फ सरोकार भएका निकाय लाग्नुपर्नेमा जोड दिइएको छ। आइतबार कैलालीको धनगढीमा आयोजित सहकारी सङ्घ कैलालीको २७औँ वार्षिक साधारणसभामा परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समुन्नतिको उद्देश्यसहित स्थापित सहकारीले सोही मर्मअनुसार काम गर्नुपर्नेमा जोड दिइएको हो। सहभागीहरूले समाजमा […]