सडकपेटीमै सुत्केरी भएकी बबितालाई ८५ हजार सहयोग

२७ भदौ, जनकपुरधाम । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालअगाडि सडकपेटीमै बच्चा जन्माएकी बबिता पासवानलाई नर्वेमा रहेका नेपाली महिलाहरूले आर्थिक सहयोग गरेका छन् । पैसाको अभावमा अस्पतालबाट बाहिरिन बाध्य भएपछि गत मंगलबार राति सडकपेटीमै सुत्केरी हुनुपरेको घटनाले …