नाडा अटो शोको तयारी अन्तिम चरणमा, २०० बढी स्टल रहने

७ भदौ, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी प्रदर्शनी नाडा अटो शोको तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौंको भृकुटीमण्डपमा भदौ ९ देखि १४ गतेसम्म हुने शोको तयारी अन्तिम चरणमा पुगेको हो । प्रदर्शनीस्थलमा …