चितवनको माडीमा २४ घण्टामा २२२.४ मिलिमिटर वर्षा, नारायणी र रिउ खोलाले खतराको तह पार गऱ्यो

पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ। सबैभन्दा बढी वर्षा चितवन जिल्लाको माडी कल्यानपुर मौसम मापन केन्द्रमा रेकर्ड भएको छ।