युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका मानव संसाधनमन्त्री रमानान रामाकृष्णसँगको टेलिफोन वार्तामा नेपालमा इजाजत कायम रहेका सबै वैदेशिक रोजगार व्यवसायी संस्थालाई मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) मा समान अवसर दिन आग्रह गरेका छन्।मलेसियाले नेपालबाट श्रमिक लैजाने प्रक्रियामा २५ वटा संस्थालाई प्रमुख र थप २५० संस्थालाई सहयोगी वा एसोसिएट एजेन्सीका रूपमा एफडब्लुसिएमएसमा […]