सिइओलाई गभर्नर बन्न रोक्न हुँदैन: सन्तोष कोइराला

राष्ट्र बैंक ऐन संशोधन मस्यौदामा वाणिज्य बैंकका प्रमुख राष्ट्र बैंकको गभर्नर बन्न पाउने व्यवस्था हटाउन प्रस्ताव गरिएको छ।