एम्बाप्पेको गोलमा फ्रान्सले लियो अग्रता

२१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को प्रिक्वार्टफाइनल खेलमा फ्रान्सले पाराग्वेविग्द्ध अग्रता लिएको छ । अमेरिकाको फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमार्फत फ्रान्सले अग्रता लिएको हो । एम्बाप्पेले खेलको ७०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै …