नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालनसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। बिहीबार भएको सम्झौतामा नागरिक लगानी कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार गाउँपालिकाले श्रमिक कल्याण कोष सञ्चालन कार्यविधिअनुसार सहभागी श्रमिकका लागि मासिक एक हजार रुपैयाँ योगदान हुने व्यवस्था […]