डोजर लगाएपछि यस्तो देखियो अनामनगरको धोवीखोला किनार (तस्वीरहरू)

सरकारले आज पनि सुकुम्बासी बस्ती र अतिक्रमित जग्गामा बनेका संरचना खाली गर्ने अभियान जारी राखेको छ ।