१८ वैशाख, काठमाडौं । बल्खुमा बस्ती भत्काएपछि यहाँका फलामहरू धमाधम कवाड व्यवसायीले उठाउन थालेका छन् ।
भग्नावषेशमा पुरिएका फलामका टुक्रा, रडहरू निकालिरहेका देखिन्छन् । कवाड व्यवसायीहरूले यहाँका टहराधनीसग खरिद गरेर उठाएको बताउँछन् ।
फलामहरू संकलन गरिरहेका कवाड …