सभामुखलाई हातपात गर्न खोजेका होइनौँ, माइक खोस्न खोजेका हौँ : रिंगला यादव

माइक खोस्न जाँदा हातपात गर्न गएको भनेर प्रचार भएको छ । हात उठाएर नारा लगाउँदा एआईको प्रयोग गरेर मुक्का ताकेको बनाइएको छ ।