राष्ट्रिय अर्थतन्त्रमा बाह्य दबाब बढ्यो, विनिमय सञ्चितिले साढे १८ महिना धान्ने
१३ जेठ, काठमाडौं । विश्व भू-राजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको देखिएको छ।
यद्यपि विदेशी विनिमय सञ्चिति भने हालसम्मकै उच्च अवस्थामा पुगेको छ, जसले १८.५ …