१० वैशाख, काठमाडौं । विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने सरकारको निर्णयविरुद्ध कानुनका विद्यार्थीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालिएको कदमलाई सरकारको अधिनायकतावादी कदम भन्दै कानुनका विद्यार्थीहरूले प्रदर्शन …