कोइराला निवास पुगेर गगन थापाले भने–अनुहार मन पर्दैन भने भन्नु केही छैन
९ जेठ, विराटनगर । नेपाली कांग्रेस सभापति गगन थापाले पार्टीको विधान अनुसार नचल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
शनिबार बिहान डाक्टर शेखर कोइराला निवास पुगेर पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले सदस्यता …