सेती नदीमा नुहाउन पसेका युवक बेपत्ता

८ वैशाख, डोटी । डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएकाे जानकारी अनुसार जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीकाे दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका करिब …