सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसीसी) पूर्वविद्यार्थी समाजले शनिबार बिहान सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय नीति निर्माण र शासन व्यवस्थामा योगदान पुर्‍याइरहेका आफ्ना पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूलाई कलेजले सम्मान गरेको हो । सम्मानित हुनेहरूमा सांसद प्रकाशचन्द्र परियार, दोलखाका सांसद जगदीश खरेल, पूर्वशिक्षकसमेत रहेका सांसद निश्कल राई, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश […]