राष्ट्र बैंकद्वारा १७ पुराना नियम खारेज, सम्पत्ति शुद्धीकरणमा कडाइ(पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र समावेशी बनाउने उद्देश्यले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२’ लागू गरेको छ। यस नयाँ व्यवस्थाले यसअघिका १७ वटा छुट्टाछुट्टै निर्देशन तथा २०८१ सालका सबै परिपत्रहरूलाई एकीकृत गर्दै एउटै कानूनी दस्तावेजमा समेटेको छ। यो कदमले नेपालको डिजिटल भुक्तानी प्रणाली र फिनटेक क्षेत्रको संरचनागत सुधारमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा […]